असोज २९, काठमाडौं। टी-२० विश्वकप छनोट अन्तर्गत बुधबार नेपाल र ओमान भिड्दै छन्। नेपाली समय अनुसार, राति ८:४५ बजे शुरू हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। तालिकाको पहिलो स्थानको ओमान र दोस्रो स्थानको नेपाल बीचको खेलमा विजयी हुने टोली नै जारी छनोट प्रतियोगिताको च्याम्पियन बन्ने बलियो सम्भावना छ ।

 

 

प्रतिक्रिया