खेल Archives - Anupam Khabar
फिफा विश्वकप २०२६: अतिरिक्त समयमा अर्जेन्टिना स्तब्ध, स्पेन दोस्रो पटक विश्व विजेता
असार ४, काठमाडौं। स्पेनले साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपनालाई चकनाचुर पार्दै फिफा विश्वकप २०२६ को उपाधि चुमेको छ। न्युजर्सीस्थित न्यूयोर्क न्यूजर्सी स्टेडियममा आज बिहान सम्पन्न तनावपूर्ण एवं रोमान्चक फाइनल भिडन्तमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै १६ वर्ष पछि दोस्रो पटक विश्वकपको सुनौलो ट्रफीमाथि कब्जा जमाएको हो। स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप उपाधि जितेको थियो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरेको एकमात्र गोल नै स्पेनलाई विश्व विजेता बनाउन निर्णायक साबित भयो।
खेलको सुरुवातदेखि नै स्पेनले बलमाथि पकड जमाउँदै आक्रामक रणनीति अपनाएको थियो। स्पेनिस मिडफिल्ड र अग्रपंक्तिले अर्जेन्टिनाको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे पनि निर्धारित ९० मिनेटसम्म गोल गर्न भने चुकेको थियो।
निर्धारित समयमा स्पेनले विपक्षीको पोस्टमा १५ पटक प्रहार गरेको थियो भने अर्जेन्टिनाले स्पेनको पोस्टमा एकै पटक पनि सीधा प्रहार गर्न सकेन।
अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको ३७ सेकेन्डमै पेड्रो पोरोको उत्कृष्ट क्रस र निको विलियम्सको पासलाई सदुपयोग गर्दै फेरान टोरेसले बायाँ खुट्टाको सटिक प्रहारमार्फत गोल गरे।
The post फिफा विश्वकप २०२६: अतिरिक्त समयमा अर्जेन्टिना स्तब्ध, स्पेन दोस्रो पटक विश्व विजेता appeared first on Anupam Khabar.
९ सय ८१ दिन अगाडीको त्यो कालो दिन, जसले नेयमारलाई दिन सम्म दुख दियो !
सन् २०२३ को अक्टोबरमा ब्राजिलले दुई खेल खेल्दै थियो। दुवै खेल विश्वकप छनोटका लागि थिए। पहिलो खेलमा ब्राजिल भेनेजुएलासँग १-१ को बराबरीमा रोकियो।
अर्को खेलमा ब्राजिलले उरुग्वेको सामना गर्यो। सो खेलमा जित निकाल्ने योजना सहित नेयमार पनि मैदानमा उत्रिएका थिए। तर सो खेल ब्राजिल र नेयमार दुवैका लागि खराब रहन गयो।
किन भने सो खेलमा नेयमार नराम्रोसँग घाइते हुन पुगे र सो खेलमा ब्राजिल २-० को गोल अन्तरले पराजित भयो। नेयमार पहिलो हाफको अन्तिम समयमा घाइते भएका थिए।
उनको चोट यति गम्भीर थियो कि उनले झन्डै एक वर्ष मैदान बाहिर रहनु पर्यो। चोट मुक्त भएपछि उनी मैदान त फर्किए, तर उनी पहिला जस्तो रहेनन्। त्यसपछि पनि उनले कयौँ पटक चोटको सामना गर्नु पर्यो।
विश्वकप टोलीमा पर्ने योजना सहित ब्राजिलियन क्लब सान्तोस आवद्ध भएर उनले धेरै मेहेनत गरे। अन्ततः उनी विश्वकपको टोलीमा समावेश भए। टोलीमा परेपछि पनि उनी घाइते भए र उनले विश्वकपका दुई खेल गुमाए।
शुक्रबार बिहान भने उनले ९ सय ८१ दिन पछि ब्राजिलका लागि खेल्ने अवसर पाए। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर ब्राजिलका लागि खेल्दा उनी भावुक मात्र भएनन्, उनका आँसु पनि खसे।
The post ९ सय ८१ दिन अगाडीको त्यो कालो दिन, जसले नेयमारलाई दिन सम्म दुख दियो ! appeared first on Anupam Khabar.
फिफा विश्वकप २०२६: मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी, इजिप्टद्वारा न्युजिल्यान्ड पराजित
असार ८, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत पछिल्लो रोमाञ्चक खेलहरूमा अर्जेन्टिना र इजिप्टले सानदार जित दर्ता गरेका छन् भने अन्य दुई खेल बराबरीमा टुङ्गिएका छन्।
मेसीको ऐतिहासिक कीर्तिमान, अर्जेन्टिना नकआउट चरणमा
सोमबार राति भएको खेलमा स्टार स्ट्राइकर लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ। अर्जेन्टिनाका लागि दुवै गोल कप्तान मेसीले नै गरे।
न्युजिल्यान्डमाथि इजिप्टको सहज जित
अर्को एकपक्षीय खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ को गोल अन्तरले पाखा लगाएको छ। खेलको सुरुदेखि नै दबाब बनाएको इजिप्टले महत्वपूर्ण ३ अंक जोड्दै आफ्नो अघिल्लो चरणको सम्भावनालाई बलियो बनाएको छ। न्युजिल्यान्डले खेलमा फर्कने प्रयास गरे पनि इजिप्टको बलियो रक्षापंक्ति तोड्न सकेन।
उरुग्वे र बेल्जियम बराबरीमा रोकिए
हिजै भएका अन्य दुई खेलहरू भने निकै प्रतिष्पर्धात्मक रहे। उरुग्वे र काबो भेर्डे बीचको खेल गोलको वर्षासहित २–२ को रोमाञ्चक बराबरीमा सकियो। दुवै टोलीले जितका लागि अन्तिम समयसम्म संघर्ष गरे पनि अंक बाँड्न बाध्य भए।
त्यस्तै, रक्षात्मक रणनीतिका साथ मैदान उत्रिएका बेल्जियम र इरानले भने गोलरहित (०–०) बराबरी खेलेका छन्। दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न असफल रहँदा खेल बराबरीमा टुङ्गियो र दुवै टोली १–१ अंकमा चित्त बुझाउन बाध्य भए।
The post फिफा विश्वकप २०२६: मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी, इजिप्टद्वारा न्युजिल्यान्ड पराजित appeared first on Anupam Khabar.
टी-२० विश्वकप छनोटः ओमानमाथि नेपालको ३८ रनको जित, नेपाल शीर्ष स्थानमा
असोज ३०, काठमाडौं। ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।
ओमनका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा नेपालका गुल्सन झाले ३, सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे । बलिङमा नदिम खानले सर्वाधिक ४ विकेट लिए । नेपालले अब अन्तिम खेल सोमाआसंग खेल्नेछ ।
नेपालले ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । नेपालसंग पराजित ओमन ६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
The post टी-२० विश्वकप छनोटः ओमानमाथि नेपालको ३८ रनको जित, नेपाल शीर्ष स्थानमा appeared first on Anupam Khabar.
टी-२० विश्वकप छनोटः भुर्तेलको अर्धशतकमा ओमानलाई नेपालको १५२ रनको लक्ष्य
असोज २९, काठमाडौं। ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले घरेलु टोलीलाई १५२ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। कुशलले ६९ रन जोड्ने क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ रन जोडे।
तर रोहित पौडेल १ रन, दीपेन्द्रसिंह ऐरी २ रन र कुशल मल्ल ७ रनमा आउट हुँदा नेपालले मध्य ओभरमा दबाब झेल्न परेको छ।
आदिल अन्सारीले १५ बलमा १६ रन र गुल्झन झाले १८ रन बनाए। आदिलले १५ बलमा ३ चौका र गुल्झनले १० बलमा २ छक्का प्रहार गरे। नन्दन यादवले ९ रन जोड्दा सोमपाल कामी १ रन र लोकेश बम शून्यमा आउट भए। बलिङमा ओमानका नदीम खानले ४ विकेट लिए।
The post टी-२० विश्वकप छनोटः भुर्तेलको अर्धशतकमा ओमानलाई नेपालको १५२ रनको लक्ष्य appeared first on Anupam Khabar.
टी-२० विश्वकप छनोटः नेपाल र ओमान भिड्दै, टस जितेर नेपाल पहिले ब्याटिङ गर्दै
असोज २९, काठमाडौं। टी-२० विश्वकप छनोट अन्तर्गत बुधबार नेपाल र ओमान भिड्दै छन्। नेपाली समय अनुसार, राति ८:४५ बजे शुरू हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। तालिकाको पहिलो स्थानको ओमान र दोस्रो स्थानको नेपाल बीचको खेलमा विजयी हुने टोली नै जारी छनोट प्रतियोगिताको च्याम्पियन बन्ने बलियो सम्भावना छ ।
The post टी-२० विश्वकप छनोटः नेपाल र ओमान भिड्दै, टस जितेर नेपाल पहिले ब्याटिङ गर्दै appeared first on Anupam Khabar.
नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्ने
असोज २९, काठमाडौं। नेपालले तेस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने पक्का भएको छ । ओमानमा जारी एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेको नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो ।
यसअघि, नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।
छनोट प्रतियोगिता अन्तर्गत ‘सुपर–६’ चरणको बुधबार भएको खेलमा यूएईले सामोआलाई ७७ रनले हराएसँगै विश्वकपमा नेपालको स्थान पक्का भएको हो । नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा पुगेको छ । ‘सुपर–६’ चरणको तालिकामा ओमान ६ अंकसहित पहिलो स्थानमा छ । समान अंक बटुलेको नेपाल दोस्रो स्थानमा छ । नेपाली टोली नेट रन रेटमा ओमानसँग पछि परेको हो ।
नेपाल र ओमानले अब दुई–दुई खेल खेल्न बाँकी छ । यूएई चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यूएईले अब एक खेलमात्र खेल्न बाँकी छ । जापान दुई अंकसहित चौथो स्थानमा छ । जापानले अब दुई खेल खेल्न बाँकी छ ।
यसैगरी, कतार दुई अंकसहित तालिकाको पाँचौं स्थानमा छ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेको छ । हालसम्म अंक बटुल्न नसकेको सामोआ भने तालिकाको छैटौं स्थानमा छ । सामोआले अब दुई खेल खेल्न बाँकी छ ।
‘सुपर–६’ चरणको खेलको समाप्तिपछि अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली आगामी टी–२० विश्वकपमा छनोट हुने प्रावधान छ । ‘सुपर–६’ चरणमा जापान र यूएई आपसमा भिड्न बाँकी नै रहेकाले नेपाल र ओमान दुई खेलअगावै विश्वकपमा छनोट भएका हुन् ।
जापानविरुद्धको खेलमा पराजित भए यूएईको अंक चार मात्र हुनेछ । त्यो खेल अनिर्णित रुपमा सकिए यूएईको अंक पाँच पुग्नेछ । यी दुबै स्थितिमा यूएईको अंक नेपाल र ओमानको भन्दा कम हुनेछ । तर, जापानविरुद्धको खेलमा विजयी भए यूएईको अंक पनि ६ पुग्नेछ । यस्तो स्थितिमा नेपाल र ओमानसँगै यूएई पनि विश्वकपमा छनोट हुनेछ ।
यसैगरी, जापानी टोली बाँकी दुवै खेलमा विजयी भए यूएई प्रतियोगिताबाट बाहिरिने छ । यस्तो स्थितिमा नेपाल र ओमानसँगै जापान आगामी विश्वकपमा छनोट हुनेछ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेकाले आफ्नो अन्तिम खेलमा विजयी भए पनि कतारको अंक चारमात्र पुग्नेछ ।
यसैगरी, सामोआले अब दुई खेल खेल्न बाँकी छ । ती दुबै खेलमा विजयी भए पनि सामोआको अंक चारमात्र पुग्नेछ । यस्तो स्थितिमा सामोआले पनि नेपाल र ओमानलाई उछिन्न सक्ने अवस्था छैन ।
नेपाल र ओमान भिड्दै
जारी छनोट प्रतियोगिताको सबैभन्दा महत्त्वपूर्ण खेल पनि बुधबार राति नै खेलिँदैछ । उक्त खेलमा तालिकाको पहिलो स्थानमा आसिन ओमान र दोस्रो स्थानमा आसिन नेपाल आपसमा भिड्दै छन् ।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार, राति ८:४५ बजे शुरू हुनेछ । यो खेलमा विजयी हुने टोली नै जारी छनोट प्रतियोगिताको च्याम्पियन बन्ने बलियो सम्भावना छ ।
‘सुपर–६’ चरणमा नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । ओमानले पनि आफ्नो अन्तिम खेल शुक्रबार नै जापानसँग खेल्नेछ । त्यसअघि, बिहीबार जापान र यूएई तथा कतार र सामोआबीच खेल हुनेछ ।
The post नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्ने appeared first on Anupam Khabar.
टी–२० विश्वकप छनोटः सन्दिपले ५ विकेट लिएपछि सुपर सिक्समा नेपालको दोस्रो जित
असोज २७, काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराएको छ। सन्दिप लामिछानेले ५ विकेट लिएपछि नेपालले जित हात पारेको हो।
१४८ रनको लक्ष्य पछ्याएको कतारलाई नेपालले १४२ रनमा अल आउट गरेको हो। अन्तिम ओभरमा कतारलाई जितको लागि १० रन चाहिएको थियो। पहिलो र दोस्रो बलमा कुनै रन बनेन। तेस्रो बलमा सन्दिपले नवौं विकेट लिएपछि कतार दबाबमा आएको थियो। चौंथो बलमा १ र पाँचौं बलमा २ रन लिएपछि कतारलाई ७ रनका लागि १ बल बाँकी रह्यो।
अन्तिम बलमा छक्का प्रहार गर्दा खेल सुपर ओभरमा पुग्ने स्थितिमा सन्दिपले वाइड बल फलेता पनि कतारका मुजिव रहमान रन आउट हुन पुगे र नेपाल ५ रनले विजयी भयो।
नेपालका लागि सन्दिपले ५ विकेट लिए भने नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।
The post टी–२० विश्वकप छनोटः सन्दिपले ५ विकेट लिएपछि सुपर सिक्समा नेपालको दोस्रो जित appeared first on Anupam Khabar.
टी२० विश्वकप छनोटः यूएईविरुद्ध नेपालको १ रनको रोमाञ्चक जित
असोज २६, काठमाडौं। आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
ओमनमा भएको खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनायो ।
दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि हारको नजिक पुगेको नेपालले रोमाञ्चक जित हात पारेको हो। ब्याटिङमा १ रनमै आउट भएपनि बलिङ र फिल्डिङमा भने उनले जबरजस्त प्रदर्शन गरे । अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको अवस्थामा कप्तान रोहितले बल दीपेन्द्रलाई थमाए ।
जाहिद अलीले पहिलो बलमा सिंगल लिएर पारासारलाई स्ट्राइक दिए । दोस्रो बल डट खेलेका पारासारले तेस्रो बलमा दीपेन्द्रलाई छक्का प्रहार गरेपछि यूएई १३८-६ रन बनाउँदै जितको निकै नजिक पुगेको थियो । चौथो बलमा दीपेन्द्रले पारासारलाई सन्दीप जोराबाट लङअनमा क्याचआउट गराए ।
पाँचौ बलमा दुई रन लिने चक्करमा रहेका यूएईका ब्याटर दोस्रो रन लिने क्रममा हैदर अली रनआउट भए । तर पहिलो बलमै शर्ट रहेपछि यूएईले १ रन पनि पाएन । यूएईले अब अन्तिम बलमा ३ रन जोड्नुपर्ने अवस्था आयो । यस्तोमा जुनैद सिद्दिकीले एक रन लिएपनि दोस्रो रन लिने क्रममा जाहिद अली पनि रनआउट भए ।
४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका दीपेन्द्रले एक रनआउट पनि गरे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए ।
सुपर सिक्समा यूएईलाई हराएपछि नेपालले घरेलु टोली ओमानसँग समान ४ अंक जोडेको छ र अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि एक खुड्किलो अगाडि बढाएको छ ।
The post टी२० विश्वकप छनोटः यूएईविरुद्ध नेपालको १ रनको रोमाञ्चक जित appeared first on Anupam Khabar.
टि-२० विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग भिड्दै
असोज २६, काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सका खेलहरू आजबाट सुरु हुँदै छ। पहिलो खेलमा आज समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।
सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका हुन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।
सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ ।
सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन् ।
The post टि-२० विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग भिड्दै appeared first on Anupam Khabar.