अर्थ Archives - Anupam Khabar

बजेट २०८३/८४: मध्यम वर्गलाई करमा राहत, १० लाखसम्मको आम्दानीमा १ प्रतिशत
जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आम नागरिक र मध्यम वर्गलाई लक्षित गरी आयकरको सीमालाई परिमार्जन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको न्यूनतम सीमालाई ५ लाखबाट बढाएर १० लाख कायम गरिने जानकारी गराएका हुन्।

नयाँ व्यवस्था अनुसार अब व्यक्तिगत आयकरतर्फ वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकले १ प्रतिशत मात्र (सामाजिक सुरक्षा कर) तिर्नुपर्नेछ। हाल एकल व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा वार्षिक ५ लाख तथा विवाहित व्यक्तिका हकमा ६ लाखको सीमा कायम छ ।

यसैगरी, व्यक्तिगत आयकरको सबैभन्दा उच्च दरमा पनि १० प्रतिशत विन्दुले घटाइएको छ । अब व्यक्तिगत आयकरको अधिकतम सीमा २९ प्रतिशत कायम भएको छ।

यो परिवर्तनले मध्यम वर्गीय परिवारको हातमा बढी रकम बचत गराउन मद्दत पुग्नेछ।

The post बजेट २०८३/८४: मध्यम वर्गलाई करमा राहत, १० लाखसम्मको आम्दानीमा १ प्रतिशत appeared first on Anupam Khabar.

आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, महँगी ६ प्रतिशतमा सीमित राखिने
जेठ १५, काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै उक्त वृद्धिको लक्ष्य तय गरिएको बताए।

यसैगरी, बजेटले आम उपभोक्तालाई राहत दिने उद्देश्यले बजारको महँगीलाई नियन्त्रणमा राख्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा उपभोक्ता मूल्य मुद्रास्फीति (महँगी)लाई ६ प्रतिशतको वाञ्छित सीमाभित्रै सीमित राख्ने लक्ष्य सरकारले लिएको छ। उत्पादन वृद्धि, आपूर्ति प्रणालीमा सुधार र विवेकपूर्ण मौद्रिक नीतिको समन्वयमार्फत आर्थिक वृद्धि र मूल्य स्थिरताको यो सन्तुलन कायम गरिने बजेटमा उल्लेख छ।

The post आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, महँगी ६ प्रतिशतमा सीमित राखिने appeared first on Anupam Khabar.

बजेट २०८३/८४: २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत, राजस्वबाट १४ खर्ब उठाउँदा साढे ६ खर्ब ऋण लिने
जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये चालू खर्चतर्फ सबैभन्दा ठूलो हिस्सा अर्थात् ५९.८ प्रतिशत (१२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ) विनियोजन गरिएको छ। यसैगरी, विकास निर्माण र पूर्वाधारका लागि पुँजीगत खर्चतर्फ २०.३ प्रतिशत (४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ) र वित्तीय व्यवस्थापनका लागि १९.९ प्रतिशत (४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ) बजेट छुट्ट्याइएको छ।

उक्त बजेटको खर्च बेहोर्ने स्रोततर्फ सरकारले राजस्व संकलनबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। बाँकी अपुग स्रोतका लागि सरकारले २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण र ४ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ।

The post बजेट २०८३/८४: २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत, राजस्वबाट १४ खर्ब उठाउँदा साढे ६ खर्ब ऋण लिने appeared first on Anupam Khabar.

सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
माघ ७, काठमाडौं । सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख रुपैयाँ नजिक पुगेको छ।

मंगलबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन बुधबार १० हजार ४ सयले बढेर प्रतितोला २ लाख ९५ हजार १ सयमा कारोबार भएको हो।

चाँदीको मूल्य पनि बुधबार ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

The post सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक  appeared first on Anupam Khabar.

वैदेशिक व्यापारः करिब साढे ९ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात
माघ ७, काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले कूल रू.१० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार गरेको छ। जसमा नेपालले रू.७ खर्ब ९७ अर्ब ४८ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कूल रू. ९ खर्ब ३९ अर्ब २ करोड २८ लाखको वस्तु आयात हुँदा रू. १ खर्ब ४२ अर्ब १ करोड ८० लाख बराबरको मात्रै निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कुल वैदेशिक व्यापार १७ दशमलव ३६ प्रतिशत बढेको छ भने व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ प्रतिशत र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ।

वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदार भारतसँग पछिल्लो छ महिनामा रू. ५ खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ भने रू.१ खर्ब १५ अर्ब ७४ करोड ३६ लाखको निर्यात भएको छ। यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र रू.४ खर्ब १६ अर्ब ७१ करोड ३० लाख रहेको छ।

अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा रू.१ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख छ। यस अवधिमा चीनबाट रू.१ खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात हुँदा रू. ६४ करोड ९ लाख बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ।

नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन्।

त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ। पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग रू. ९ करोड १५ लाखको आयात र रू. ५१ करोड २ लाखको निर्यात गर्दा रू. ४१ करोड ८६ लाख व्यापार नाफा देखिन्छ। रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ।

यो अवधिमा वस्तु आयातबाट भन्सार राजस्व रू.२ खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार संकलन भएको विभागले जनाएको छ।

पेट्रोलियम आयात सबैभन्दा उच्च

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ। चालु आवको पुस मसान्तसम्ममा रू. ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, रू. ३३ अर्ब ७ करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र रू. २७ अर्ब ४ करोड २० लाख २६ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ।

त्यसैगरी यो अवधिमा रू. २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, रू. ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, रू. १४ अर्ब ४ करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ।

त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै रू. ५६ अर्ब ८ करोड २४ लाख २६ हजार रहेको छ भने रू. ७ अर्ब १९ करोड ९५ लाखको अलैँची, रू. ४ अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल, रू. ३ अर्ब ११ करोडको कार्पेटलगायत छन्।

The post वैदेशिक व्यापारः करिब साढे ९ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात appeared first on Anupam Khabar.

सुनको मूल्य हालसम्मकै उच्च, आज २ हजार बढेसँगै साढे २ लाख नाघ्यो
असोज ३०, काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च भएको छ। पछिल्लो समय निरन्तर बढिरहेको सुनको भाउ साढे २ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो ।अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी बिहीबार ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ ३३२५ रुपैयाँ थियो ।

The post सुनको मूल्य हालसम्मकै उच्च, आज २ हजार बढेसँगै साढे २ लाख नाघ्यो appeared first on Anupam Khabar.

पेट्राेलकाे मूल्य घट्याे, डिजेल र मट्टितेलको यथावत
असोज ३०, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपनि नेपालको चाडवाडलाई लक्षित गरेको घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै पेट्राेल प्रतिलिटर पहिलाे वर्गमा १५६.५०, दाेस्राे १५८ र तेस्राेमा १५९ रुपैयाँ हुने भएकाे छ ।

नयाँ मूल्य बिहिबारदेखि लागू हुने निगमले जनाएकाे छ ।

The post पेट्राेलकाे मूल्य घट्याे, डिजेल र मट्टितेलको यथावत appeared first on Anupam Khabar.

बागमती प्रदेशको बजेट ६७ अर्ब ४७ करोड
काठमाडौं, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्बको बजेट ल्याएको छ । आइतबार राती साढे ८ बजे सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार विनियोजन गरेको जानकारी दिएका हुन् ।

दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइए पनि बजेटको आकारलाई लिएर सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद उत्पन्न भएपछि बैठक बस्न सकेन। कांग्रेस र एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भएकोमा बजेटको आकार झण्डै ४ अर्ब बढाइएको भन्दै सरकारमा मतभेत भएको थियो ।

अन्ततः बजेटको आकार घटाएर ६८ अर्बमै यथावत राखिएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो । लगत्तै प्रदेश सभा बैठक बसेर राती अबेर बजेट प्रस्तुत गरिएको हो ।

The post बागमती प्रदेशको बजेट ६७ अर्ब ४७ करोड appeared first on Anupam Khabar.

बैंकिङ क्षेत्रको समग्र समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन
काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति गठन गरेको छ । बैंकिङ क्षेत्रको समग्र समस्या र समाधानबारे अध्ययन गरी सुझाव पेश गर्ने कार्यादेश दिएर डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको हो ।

उपसमितिमा संयोजक कार्कीसहित नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिको बैठकले एक महिनाभित्रमा सुझाव पेश गर्ने गरी उपसमिति गठन गरेको हो। हाल बैंकहरुमा लगानी योग्य रकम बढ्दै गइरहेको छ भने लगानी अपेक्षाकृत रुपमा बढ्न सकेको छैन। वित्तीय गतिविधि सुस्त भइरहँदा समग्रमा अर्थतन्त्र स्थिर छ। यस्तो परिस्थितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्न पनि सहयोग हुने गरी सुझाव प्राप्त हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ।

The post बैंकिङ क्षेत्रको समग्र समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन appeared first on Anupam Khabar.

पोखरा विमानस्थलमा भएको भ्रष्टाचारबारे अख्तियारले अनुसन्धान गर्ने
काठमाडौं, ८ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएकाे भ्रष्टाचारबारे अनुसन्धान गर्ने भएको छ। संसद्को सार्वजनिक लेखा समितिले बुधबारको बैठकमा विमानस्थलमा भएकाे भ्रष्टाचारबारे आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको हो।

विमानस्थलबारे अध्ययनका लागि लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। अब अख्तियारले आवश्यक अनुसन्धान गरी थप कारबाही प्रक्रिया अघि बढाउने‌छ।

बुधबार दिउँसो १ बजेदेखि शुरु भएको बैठकमा समितिका सदस्यहरू प्रतिवेदन अख्तियारमा‌ पठाउने कि नपठाउने भन्ने विषयमा एकमत नहुँदा करिब ६ घण्टा यही विषयमा बहस चलेको थियो। कतिपय सदस्यहरूले यस विषयमा थप अध्ययन गर्नुपर्ने मत राखेका थिए। तर अधिकांश सदस्यले आजै अख्तियारमा लेखी पठाउनुपर्ने बताएपछि सभापति ऋषिकेश पोखरेलले निर्णयसहित उपसमितिकाे प्रतिवेदन अख्तियारमा पठाउने निर्णय गरेका हुन्।

The post पोखरा विमानस्थलमा भएको भ्रष्टाचारबारे अख्तियारले अनुसन्धान गर्ने appeared first on Anupam Khabar.