समाचार Archives - Anupam Khabar

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिएर मनाइँदै
कार्तिक ३, काठमाडौं। आज कुकुर तिहारको दिन घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिएर मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।

नरक चतुर्दशी

कार्तिक कृष्ण चतुर्दशीलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ। यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।

The post आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिएर मनाइँदै appeared first on Anupam Khabar.

पूर्वसभामुख महराको थुनछेक बहस आज
असोज २६, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् ।

सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि भएको थियो ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

The post पूर्वसभामुख महराको थुनछेक बहस आज appeared first on Anupam Khabar.

विपिन जोशी जीवित नरहेको जानकारी सार्वजनिक
काठमाडौं ।

इजरायली सेनाका अधिकारीले हमासद्वारा नियन्त्रणमा लिइएका नेपालका विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन् ।

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको बताइएको छ ।

अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि सोमबार हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने बताइएको छ ।  सोमबार छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम रहेको छैन ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । अहिले उनीहरु अमेरिकामा छन् ।

The post विपिन जोशी जीवित नरहेको जानकारी सार्वजनिक appeared first on Anupam Khabar.

वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ
असोज २६, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ ।

आइतबार आयोगको टोलीले लेखा अधिकृत दाहाललाई एक लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस वापतको रकम लिई निजको कार्यकक्ष भित्र लुकाई राखेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

The post वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ appeared first on Anupam Khabar.

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता र सुनुवाइ हुने
असोज २६, काठमाडौं। सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता र सुनुवाइ पुनः सुरु हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट)ले यही असोज २८ गतेदेखि रिट दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो ।

“यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछ”, सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ, “साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियोे ।

त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ ।

The post सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता र सुनुवाइ हुने appeared first on Anupam Khabar.

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ
असोज २६, काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। उनलाई भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि आइतबार काठमाडौंबाट पक्राउ गरिएको सीआईबीले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ९ किलो सुन तस्करी गराएको प्रकरणमा महरा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले अनुसन्धान गरेको थियो। यसअघि बिहीबार मात्रै महराले अख्तियारको कार्यालय पुगेर बयान दिएका थिए ।

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो ।

The post सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ appeared first on Anupam Khabar.

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने
काठमाडौं, १२ असार। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन जाने भएका छन्। असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आगामी शनिबार स्पेन जाने भएका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए। भेटका अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुने पनि बताइएको छ।

प्रधानमन्त्रीले त्यहाँस्थित नेपाली समुदाय र स्पेनका उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने छन् । संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक स्पेनमा करिब ४ करोड ७४ लाख छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । नेपालीहरु धेरैजसो कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा संलग्न रहेका छन्।

The post प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने appeared first on Anupam Khabar.

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं, ११ असार। पतञ्जलि योगपीठको जग्गा प्रकरणमा‌ भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बुधबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश दिएको हो।

पतञ्जलि योगपीठलाई गैरकानुनी रूपमा हदबन्दी छुटमा जग्गा किन्न दिने र पछि बेच्न दिने निर्णय मन्त्रिपरिषदबाट गराएर आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता नेपालसहित अन्य ६५ जनाविरुद्ध १८ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बुधबारको थुनछेक बहसमा अख्तियारका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, विशेष सरकारी वकिल मोहन सागर बस्याल, भगवती देवी गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए। उनीहरूले नेपालको निर्णय नीतिगत नभई प्रशासनिक प्रकृतिको भएको भन्दै भ्रष्टाचार भएको तर्क प्रस्तुत गरेका थिए।

नेपालको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्मबहादुर खाती, कृष्णप्रसाद भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए।

२०६६ माघ १८ गते नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा ८१५ रोपनी जग्गा हदबन्दी छुटसहित किन्न स्वीकृति दिएको थियो।

योग, आयुर्वेदिक अनुसन्धान, विश्वविद्यालय, औषधि उद्योग र गाई फार्म सञ्चालनका लागि अनुमति दिइएको भनिए पनि त्यसअनुसारको प्रयोग नभई व्यापारिक प्रयोजनमा जग्गा बिक्री गरिएको अख्तियारको दाबी छ।

पतञ्जलिले सो स्वीकृतिको आधारमा बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान क्षेत्रमा ५९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेको थियो। तीमध्ये ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको भेटिएको हो।

The post पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश appeared first on Anupam Khabar.

पत्रकार दिलभूषण पाठकलाई साइबर ब्युरोले भन्योः यथाशीघ्र उपस्थित हुनु
काठमाडौं, ४ असार। प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई यथाशीघ्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। समाचार प्रसारण गरेकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएका पाठकलाई साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सघाउन भनिएको छ।

उनीमाथि धरपकड नगर्न उच्च अदालत, पाटनले सोमबार मात्र अल्पकालीन अन्तरिम आदेश दिएको थियो। पक्राउ पुर्जीविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा अन्तरिम आदेशका लागि अदालतले ५ असारमा बोलाएको अवस्थामा मंगलबार साइबर ब्युरोले यथाशीघ उपस्थित हुन भनेर सार्वजनिक सूचना जारी गरेको हो।

पत्रकार पाठकले एक नेतापुत्रको लगानीको विषयमा समाचार प्रसारण गरेका थिए। सो समाचार तथ्यहीन भएको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा जाहेरी परेको थियो। पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

समाचारकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएकोमा सञ्चारसम्बद्ध संघसंस्था तथा सञ्चारकर्मीले आपत्ति जनाउँदै आएका छन्।

The post पत्रकार दिलभूषण पाठकलाई साइबर ब्युरोले भन्योः यथाशीघ्र उपस्थित हुनु appeared first on Anupam Khabar.

देशभर मनसुनी प्रभावः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, ४ असार। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली हुने जानकारी दिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

The post देशभर मनसुनी प्रभावः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना appeared first on Anupam Khabar.