अन्तर्राष्ट्रिय Archives - Anupam Khabar
अहमदाबाद विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि, टाटा कम्पनीले मृतकको परिवारलाई १ करोड दिने
काठमाडौं, ३० जेठ । भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ । बिहिबार दुर्घटना भएको उक्त विमानमा सवार कुल २४२ जनामध्ये १ जना मात्र जिवित रहेको एयर इन्डियाले जनाएको छ। एक जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका बेलायती नागरिक हुन् ।
विहीबार भारतीय समय अनुसार दिउँसो २ बजेर ३८ मिनेटमा गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।
घटनास्थलको अवलोकन गरेपछि भारतीय गृहमन्त्री अमित शाहले विमानमा रहेका २३० जना यात्रु र चालकदलका १२ जना गरी कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् । गृहमन्त्री शाहले लगभग सबैको शव संकलनको काम सकिएको र शवहरुको डीएनए परीक्षण गरेर मृतक संख्याको आधिकारिक घोषणा गरिने बताएका छन् । यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
टाटा कम्पनीले मृतकको परिवारलाई १ करोड दिने
टाटा कम्पनीको स्वामित्वमा रहेको उक्त विमान दुर्घटनामा मृत्यु भएका सबै यात्रुका परिवारलाई जनही एक करोडको दरले क्षतिपूर्ति दिने र घाइतेहरुको निःशुल्क उपचार गरिदिने टाटा कम्पनीले जनाएको छ । विमान ठोक्किएर क्षतिग्रस्त भएको घर समेत पुनःनिर्माण गरिदिने घोषणा पनि टाटाले गरेको छ ।
विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति बेलायत, अमेरिका, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारले शोक व्यक्त गरेका छन् ।
The post अहमदाबाद विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि, टाटा कम्पनीले मृतकको परिवारलाई १ करोड दिने appeared first on Anupam Khabar.
अहमदाबाद विमान दुर्घटना : २०४ जनाको मृत्यु भएको पुष्टी, एक जनाको जिवितै उद्धार
काठमाडौं, २९ जेठ। भारतको अहमदाबादमा बिहिबार भएको २४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। अहमदाबादका प्रहरी आयुक्त जिएस मलिकको भनाई उद्धृत गर्दै बिबिसी हिन्दीले २०४ जनाको शव भेटिएको समाचार लेखेको छ।
दुर्घटनामा एक जना यात्रुको जिवितै उद्धार गरिएको भारतीय समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।अहमदाबादका प्रहरी आयुक्त जिएस मलिकका अनुसार बोइङ ७८७–८ विमानको ११ए सिटमा बसेका यात्रुको जीवित उद्धार गरिएको थियो। भारत सरकारले सार्वजनिक गरेको यात्रु सूचीअनुसार ११ए सिटमा बसेका यात्रु बेलायती नागरिक विश्वासकुमार रमेश थिए। छाती, आँखा र खुट्टामा चोट लागेका उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
गुजरातको अहमदाबादबाट लन्डनका लागि दिउँसो १ः३८ बजे उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान (फ्लाइट नं एआई–१७१) टेक अफ गरेको केही बेरमै दुर्घटनामा परेको थियो। विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानडियन नागरिक साथै २ जना पाइलट र १० जना क्याविन क्रुका सदस्य सवार रहेका थिए।
The post अहमदाबाद विमान दुर्घटना : २०४ जनाको मृत्यु भएको पुष्टी, एक जनाको जिवितै उद्धार appeared first on Anupam Khabar.
भारतको अहमदाबादबाट लण्डन जाँदै गरेको एअर इण्डियाको जहाज दुर्घटना, ठूलो जनधनको क्षति भएकाे आशंका
काठमाडौं, २९ जेठ। भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार विमान दुर्घटना भएको छ । गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उड्न लागेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवे छेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारीमा उल्लेख छ । विमानमा २४२ जना सवार रहेको अनुमान गरिए पनि थप विवरण प्राप्त नभइसकेको बताइएको छ।
दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको छ । विमान बस्ती नजिकै दुर्घटना भएकाले जनधनको ठूलो क्षति हुने आशंका गरिएको छ । घटनास्थलमा दमकल र एम्बुलेन्ससहित उद्धार टोली परिचालित भइसकेका छन् । दुर्घटनाको कारणबारे छानबिन गर्न आदेश दिइएको छ भने एयरपोर्ट क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।
दुर्घटनापछि अहिले अहमदाबाद विमानस्थलमा उडान अवतरण बन्द गरिएको छ ।
The post भारतको अहमदाबादबाट लण्डन जाँदै गरेको एअर इण्डियाको जहाज दुर्घटना, ठूलो जनधनको क्षति भएकाे आशंका appeared first on Anupam Khabar.
अमेरिका र युक्रेनबीच खनिज सम्झौता
काठमाडौं, १८ बैशाख। अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार वासिङ्टनमा अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यन्त प्रचार गरेको सम्झौतामा अन्ततः हस्ताक्षर भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।
युक्रेनको खनिज सम्बन्धमा भएको यो नयाँ सम्झौता हो। यो सम्झौतालाई रूस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासको हिस्सा पनि भनिएको छ। यसले युक्रेनको खनिज स्रोतमा अमेरिकालाई हिस्सा दिने अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ।
‘ट्रम्प प्रशासन स्वतन्त्र, समृद्ध र शान्तिपूर्ण युक्रेनको पक्षमा छ भन्ने सन्देश यो सम्झौताले दिन्छ,’ हस्ताक्षरपछि अमेरिकी अर्थमन्त्री बेसेन्टले बताएका छन्, ‘रूसको युद्धलाई सहयोग गर्ने कुनै पनि देश वा व्यक्तिले युक्रेनको पुनः निर्माणबाट फाइदा लिन पाउने छैन।’
न्युयोर्क टाइम्सका अनुसार यो सम्झौता गत फेब्रुअरीमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएर रोकिएको खनिज सम्झौता भन्दा फरक छ।
यसमा अमेरिकाले विगतमा युक्रेनलाई गरेको सैन्य सहायताबापतको रकम तिर्न नपर्ने भनिएको छ। यद्यपि भविष्यका लागि युक्रेनलाई सैन्य सहायता गर्ने भन्ने विषय पनि यसमा ज्ञारेन्टी नभएको भनिएको छ।
सम्झौतामा युक्रेनले आफ्नो खनिज स्रोतहरूको उत्खननमा अमेरिकी कम्पनीहरूलाई अवसर दिनेछ। त्यसबाट भएका आम्दानी युक्रेनको पुनः निर्माणमा लगानी गर्ने भनिएको छ।
सम्झौतापछि युक्रेनको विकासका लागि संयुक्त लगानी कोषसमेत स्थापना भएको छ।
सम्झौताले युक्रेनको पुनः निर्माण, आर्थिक वृद्धि र अमेरिकाबाट नयाँ प्रविधि ल्याउन मद्दत हुने प्रधानमन्त्री डेनिस श्मिहालले बताएका छन्। यसले युक्रेनलाई आफ्नो खनिज, जमिन र स्रोतमाथि पूर्ण नियन्त्रण राख्न अधिकार दिएको पनि उनले बताएका छन्।
युक्रेन र अमेरिकाबीच युक्रेनको प्राकृतिक स्रोत र ऊर्जा सम्पत्तिमा लगानी गर्न कोष स्थापना गर्ने भनेर वैशाख पहिलो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
उक्त पत्रमा पनि अमेरिकी अर्थमन्त्री बेसेन्ट र युक्रेनी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्कोले हस्ताक्षर गरेका थिए।
युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोले यो समझदारीले दुई देशबीचको संयुक्त आर्थिक साझेदारीको बाटो खोलेको र सम्झौताले ठूलो लगानी, पूर्वाधार आधुनिकीकरण र पारस्परिक लाभको अवसर सिर्जना गर्ने बताएकी छन्।
किभ स्कुल अफ इकोनोमिक्सका अनुसार युक्रेनमा दुर्लभ खनिज, प्राकृतिक ग्यास र तेलको एक सयभन्दा भण्डार छन्। आधुनिक प्रविधि विकासका लागि चाहिने ती दुर्लभ खनिज पदार्थ अमेरिकाले चीनबाट आपूर्ति गर्दै आएको थियो।
चीनसँगको व्यापार युद्धका कारण चीनले अमेरिकालाई त्यस्ता खनिजहरू निर्यात गर्न रोकेको छ।
यो सम्झौताले आगामी दिनमा त्यस्ता खनिजहरूमा अमेरिकालाई चीनसँग निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्छ।
The post अमेरिका र युक्रेनबीच खनिज सम्झौता appeared first on Anupam Khabar.
शेख हसिनाविरूद्ध हत्या आरोपमा मुद्दा दर्ता
काठमाडौं, ३१ साउन। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध हत्या आरोपमा मुद्दा दर्ता भएको छ। विद्यार्थीहरूको आन्दोलनका क्रममा जुलाई १९ मा सुरक्षाकर्मीको गोली लागेर ढाका डिग्री कलेजका विद्यार्थी इस्लाम रोजनको मृत्यु भएको थियो।
इस्लामका दाइ मोहम्मद राजिवले हसिनासहित अन्य २३ जनाविरूद्ध बुधबार ढाकाको अदालतमा हत्याको मुद्दा दायर गरेका हुन्। हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमन खान, अवामी लिगका पूर्व महासचिव ओबेदल कादर, पूर्व कानुनमन्त्री अनिसुल हक, पूर्व प्रहरी महानिरीक्षक चौधरी अबदुल्लाह अल मामुन, ढाकाका पूर्व प्रहरी प्रमुख लगायत २३ जनालाई प्रतिवादी बनाइएको छ। यो हसिनाविरूद्ध हत्याको आरोप लगाउँदै दर्ता भएको दोस्रो मुद्दा हो।
The post शेख हसिनाविरूद्ध हत्या आरोपमा मुद्दा दर्ता appeared first on Anupam Khabar.
भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु
नयाँदिल्ली, ३१ वैशाख (रासस/एएनआई): भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ ।
साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदैछ ।
लोकसभाको ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलाङ्गानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बंगालका आठ, बिहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु काश्मिरका एक स्थानमा चुनाव हुँदैछ ।
निर्वाचन आयोगका अनुसार यस चरणमा कूल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन् ।
यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बंगाल काँग्रेसका प्रमुख अधिररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीव रञ्जन सिंह (ललन सिंह), टिएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी छन् ।
तेस्रो चरणको मतदानसम्म २८३ स्थानको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । भारतको लोकसभामा ५४३ स्थान छ ।
The post भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु appeared first on Anupam Khabar.
इराकद्वारा सन् २०२५ को अन्त्यसम्ममा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान
इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को सञ्चालन समाप्त गर्न अनुरोध गरेको छ ।
प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रद्वारा गठित स्वतन्त्र रणनीतिक समीक्षा टोलीको निष्कर्षका आधारमा इराकले युएनएएमआईलाई सन् २०२५ सम्म सहयोग मिसन समाप्त गर्नका लागि गरेको अनुरोध पर्याप्त समयरेखा हुने उल्लेख छ ।
विज्ञप्तिमा इराकी सरकारले इराकको अनुरोध र स्वतन्त्र रणनीतिक समीक्षा टोलीको सिफारिसको जवाफमा मे महिनाको अन्त्यसम्ममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको अपेक्षा गरिएको जनाएको छ ।
इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सन् २००३ मा स्थापना गरिएको युएनएएमआई विशेष राजनीतिक मिसन हो । समावेशी, राजनीतिक संवाद, राष्ट्रिय र सामुदायिक स्तरमा मेलमिलाप अगाडि बढाउनु, इराकको सरकार र जनतालाई सल्लाह, समर्थन र सहयोगको गर्नु यसको प्राथमिकता हो ।
यसले चुनावी प्रक्रियामा पनि सहयोग गर्ने, इराक र छिमेकीबीचको क्षेत्रीय संवादलाई सहज र मानव अधिकारको संरक्षण र न्यायिक र कानुनी सुधारको लागि प्रवद्र्धन गर्दै आएको छ ।
The post इराकद्वारा सन् २०२५ को अन्त्यसम्ममा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान appeared first on Anupam Khabar.
श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा
एजेन्सी – श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गर्नुभएको छ ।
सिरिसेनाको नेतृत्वमा रहेको एसएलएफपी गुटले आइतबार कोट्टेको एक होटलमा उहाँलाई भेटेपछि यो नियुक्ति गरिएको हो । मतदानपछि राजापक्षेलाई पार्टीको नयाँ अध्यक्षमा नियुक्त गरिएको थियो ।
यसै क्रममा वकिल कीर्ति उदावत्तेलाई पनि एसएलएफपीको कार्यवाहक महासचिवमा नियुक्त गरिएको छ । यद्यपि पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुङ्गाको नेतृत्वमा रहेको एसएलएफपी गुटले नियुक्तिलाई मान्यता नदिएको बताएको छ ।
कोलम्बो गजेटका अनुसार पार्टीका सांसद दुमिन्दा दिसानायकले सिरिसेनाले गरेको नियुक्ति ‘अवैध’ भएको बताउनुभएको छ ।
The post श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा appeared first on Anupam Khabar.